बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

प्रधानमन्त्रीले पार्टीभित्रको रिसमा संविधान र जनतामाथि प्रहार गर्नुभयो: प्रकाशमान सिंह


  • माउन्टेन खबर
  • सोमवार, पुस १३, २०७७
  • 269
    SHARES

१३ पुस,काठमाडौं । संसद विघटनविरुद्ध विज्ञप्ती निकालेर मात्र नेपाली काँग्रेस बस्न नसक्ने नेता प्रकाशमान सिंहले बताउनुभएको छ।प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले आज प्रतिनिधिसभा विघटनविरुद्ध १६५ निर्वाचन क्षेत्रमा घोषित विरोधसभा आयोजना गरेको काठमाडौं क्षेत्र नम्बर १ को विरोधसभामा काँग्रेस नेता सिंहले प्रधानमन्त्री केपी शर्मा ओेलीको असंवैधानिक काँग्रेसलाई कुनै हालतमा मान्ने नहुने बताउनुभएको हो।

उहाँले भन्नुभयो, ‘प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीभित्रको अस्तिरताको झोकमा जनप्रतिनिधिमाथि प्रहार गर्नुभयो । त्यो पनि असंवैधानिक तरिकाले संसद भंग गरिको छ । यो संविधानमाथि प्रहार र जनताको अपमान हो । यस्तो कदम नेपाली काँग्रेस मान्य हुँदैन । काँग्रेसले गत बैशाखमै ओलीले सरकार सञ्चालनको वैधता गुमाएको ठहर गर्दा पनि नेकपाले समयमा नसोच्दा आजको अवस्थ खडा भएको बताए । यो अवस्थको भागेदार सिंगो नेकपा पनि रहेको उनको भनाई छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }