बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेस सडक आन्दोलन

अदालतको निर्यण स्वीकार गर्न हामि तयार छौं: सभापति देउवा


  • माउन्टेन खबर
  • सोमवार, पुस १३, २०७७
  • 227
    SHARES

१३ पुस, काठमाडौं । प्रधानमन्त्रीबाट गरिएको संसद विघटनमा प्रमुख विपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अदालतबाट जे निर्णय आउँछ त्यसलाई आफूहरुले सहर्स स्वीकार गर्ने बताउनुभएको छ।

आज नेपाल कांग्रेसले गरेको देशव्यापी आन्दोलनका क्रममा भक्तपुरमा सम्बोधन गर्दै संसद विघटनको विषय अदालतमा गइसकेको र विचाराधीन अवस्थामा भएकाले अदालतबाट आउने फैसला नै स्वीकार गर्ने उहाँले बताउनुभएको हो।

असंवैधानिक र अप्रजान्त्रिक कदम भएकाले आफूहरुले देशभर प्रदर्शन गरेको बताउनुभयो । कांग्रेसले अदालतलाई धम्क्याएर, तर्साएर यो निर्णय गर् भनेर कहिल्यै नभनेको र दवाब नदिईएको पनि उहाँले बताउनुभयो।

कम्युनिस्ट सरकारको अगाडी अदालत डराए जस्तो देखिएको भन्दै उहाँले भन्नुभयो, ‘तै पनि कति कुराहरुमा अदालतले स्वविवेकीय निर्णय गरेको छ । त्यसैले हाम्रो इच्छाविरुद्ध होस् कि इच्छाअनुसार होस्, अदालतको निर्णय मान्छौं ।’

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }