शुक्रबार, साउन ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

भारतीय नायिका अनुष्का शर्मा र भारतीय क्रिकेट कप्तान विराट कोहलीलाई पुत्रिलाभ


  • माउन्टेन खबर
  • मङ्लबार, पुस २८, २०७७
  • 548
    SHARES

एजेन्सी, २८ पुष । भारतीय नायिका अनुष्का शर्माले छोरी जन्माएको उनका पति भारतीय क्रिकेट कप्तान विराट कोहलीले सामाजिक सञ्जालमा घोषणा गरेका छन्।

 

कोहलीले ट्वीटमा आफू बाबु बनेको जानकारी दिएपछि भारतमा यो जोडीको नाम ट्विटरमा चर्चित भएको थियो।

‘हामी तपाईँको माया र मङ्गलकामनाका लागि मनदेखि नै आभारी छौँ। अनुष्का र हाम्री छोरी दुवै जना सकुशल छन्,’ उनले लेखेका छन्। कोहली र शर्माको विवाह सन् २०१७ को डिसेम्बरमा भएको थियो।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }