शुक्रबार, साउन ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अञ्जु पन्त र उत्तम खडकाको स्वरमा ‘मनै मनमा’ गीत सार्वजनिक (भिडियोसहित)


  • माउन्टेन खबर
  • मङ्लबार, माघ ६, २०७७
  • 384
    SHARES

काठमाडौं,६ माघ । नेपाली साङ्गितिक क्षेत्रमा सुमधुर आवाजकी धनी गायिका अञ्जु पन्त र गायक उत्तम खडकाको स्वरमा ‘मनै मनमा’ बोलको गीत सार्वजनिक भएको छ। गीतकार कृष्ण केसीको शब्द रहेको यो गीतमा श्रीकृष्णबम मल्लले सुमधुर संगीत भरेका छन भने निर्देशकमा समेत उनकै भुमिका देखिएको छ ।

गत शनिबार ‘आफ्नो मन’ नामक युट्युब च्यानलबाट सार्वजनिक भएको भिडियोमा श्रीकृष्ण बम मल्ल र सम्पदा बानियाको अभिनय रहेको छ । अनिल केसीको प्रडक्सनमा बनेको गित एकस्टिक स्टुडीयोमा रेर्कड गरिएको थियो । महाराज थापाले एरेन्ज गरेको उक्त गीतलाई प्रकाश मिश्रले मास्टरिङ गरेका हुन ।

गीतको भिडियोलाई मुकेश हुमागाइँले खिचेका हुन भने सम्पादन टेकेन्द्र शाहले गरेका हुन। गीतमा हिमालका मनोरम द्रिश्य हरुलाई समेत समेटिएको छ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }