शुक्रबार, साउन ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

जान्हवी पछि श्रीदेवीकी छोरी खुशी कपुर बलिउड फिल्मा डेब्यु गर्दै


  • माउन्टेन खबर
  • मङ्लबार, माघ ६, २०७७
  • 612
    SHARES

काठमाडौं ,६ माघ। दिवंगत अभिनेत्री श्रीदेवीकी कान्छी छोरी खुशी कपूरले बलिउड फिल्ममा डेब्यु गर्ने तयारीमा छिन् । भारतिय मिडियाका अनुसार खुशीले अब बलिउडमा डेब्यु गर्न लागेकी हुन्।

श्रीदेवीकी जेठी छोरी जान्हवी कपुरले बलिउडमा पाइला टेकिसकेकी छिन् । उनले फिल्म धडकबाट बलिउडमा डेब्यु गरेकी थिइन् ।

उनका बुवा बोनी कपूरले खुशीले बलिउडमा डेब्यु गर्ने बारे खुलाएका हुन् । एक अन्तर्वार्तामा उनले खुशीको क्यारियर योजना बताएका थिए ।

उनले अन्तवार्तामा खुशीलाई अभिनयको धेरै मनपर्ने बताउदै चाँडै यससँग सम्बन्धित ठूलो घोषणा सुन्न सकिने बताएका थिए। उनले निर्माताले फिल्मको प्रस्ताव गरेको पनि संकेत गरे ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }