शुक्रबार, साउन ४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

फिल्म मुम्बई सागामा बलिउड अभिनेता इमरान हाश्मी र जोन अब्राहम


  • माउन्टेन खबर
  • मङ्लबार, माघ ६, २०७७
  • 495
    SHARES

काठमाडौं,६ माघ । बलिउड अभिनेता इमरान हाश्मी र जोन अब्राहम फिल्म मुम्बई सागामा देखिदै छन् । सञ्जय गुप्ताले निर्देशन गरेको यस फिल्मको ट्रेलर अब छिट्टै रिलिज हुने बताइएको छ ।

एक्सन क्राइम फिल्म मुम्बई सागामा अभिनेता जोन अब्राहम ग्याङस्टारको भूमिकामा देखिनेछन् त्यसैगरि फिल्ममा इमरान एक प्रहरीको भूमिकामा देखिदैछन् ।

भारतिय मिडियाका अनुसार हालै यस फिल्म अमेजन प्राइममा ६५ करोडमा  बिक्री भएको छ । फिल्ममा इमरान, जोन, सुनील सेट्टी, गुल्सन ग्रोबर, ज्याकी श्राफ, प्रतीक बब्बर लगायतका कलाकारको अभिनय रहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }