शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

माधब नेपाल सहितका नेतालाई स्पष्टीकरण सोध्ने एमाले संसदीय बोर्डको निर्णय


  • माउन्टेन खबर
  • शनिबार, चैत्र ७, २०७७
  • 821
    SHARES

काठमाडौं,७ चैत्र ।

नेकपा एमालेको संसदीय बोर्डले गुटगत गतिविधि गरेकने भन्दै माधब नेपाल सहित नेताहरु लाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । संसदीय बोर्ड गठन भएपछि पहिलोपटक बसेको बैठकले गुटगत गतिविधिमा संलग्न भएको भन्दै नेपाल सहित नेतालाई स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार बसेको बैठकले नेकपा एमाले भै सकेपछि पनि पार्टीको बैठकमा उपस्थित नहुने तर बाहिर बाहिर गुटको भेला गरेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो । उता एमाले संसदीयदलको बैठक जारी गरेकै समयमा वरिष्ठ नेता माधवकुमार नेपाल समूहका तीन सांसद सोम प्रसाद  पाण्डे, जीवनराम श्रेष्ठ र यज्ञराज सुनुवारले प्रधानमन्त्री केपी ओलीलाई ज्ञापनपत्र बुझाउनु भएको छ ।

ज्ञापनपत्र बुझेपछि  प्रधानमन्त्री ओलीले व्यक्तिगत रुपमा कुरा राख्न आग्रह गर्दे  ‘कुनै गुटगत र सामूहिक रुपमा आएको प्रस्ताव नस्वीकारिँने जबाफ दिनु भएको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }