शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

एमालेको केन्द्रीय बैठक सुरु, माधव पक्ष अनुपस्थित


  • माउन्टेन खबर
  • शनिबार, चैत्र ७, २०७७
  • 586
    SHARES

७ चैत्र, काठमाडौं । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक सुरु भएको छ । संसदीय दलको बैठक सकिएको केही घण्टापछि केन्द्रीय समिति बैठक सुरु भएको हो ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरु बैठकमा माधव नेपाल पक्ष सहभागी छैन भने संसदीय दलको बैठकमा सहभागी हुनुभएको वामदेव गौतम पनि स्वास्थ्य समस्या देखाउदै अनुपस्थित हुनुभएको छ।

फागुन २८ मा केन्द्रीय समिति बैठक अध्यक्ष र महासचिव पदबाहेक अन्य पद पदाधिकारीको पद खारेज गरेका ओलीले केही जिम्मेवारी समेत हेरफेर गर्नुभएको थियो।

आज बसेको संसदीय दलको बैठकले माधव-झलनाथ समुहका नेताहरुले गुटगत भेला आयोजना गरे कारबाही गरिने निर्णय गरेको छ। त्यस्तै उक्त बैठकले संसदीय दलको संसोधित बिधान पारित गरेको छ जसलाई केन्द्रीय कमिटीले अनुमोदन गर्नेछ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }