शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

स्पष्टीकरण सोध्ने निर्णय निरंकुश स्वेच्छाचारी प्रवृत्तिको द्योतक : भीम रावल


  • माउन्टेन खबर
  • आइतवार, चैत्र ८, २०७७
  • 316
    SHARES

काठमाडौ,८ चैत्र।

नेकपा एमालेका उपाध्यक्ष भीम रावलले स्पष्टीकरण सोध्ने  निर्णय निरंकुश स्वेच्छाचारी प्रवृत्तिको द्योतक भएको टिप्पणी गर्नुभएको छ ।

सनिबार मात्र एमाले केन्द्रीय समितिको बैठकले पार्टीको निर्देशन विपरित राष्ट्रिय भेला आयोजना गरि सक्रिय भूमिका निर्वाह गरेको भन्दै वरिष्ठ नेता माधवकुमार नेपाल, भीम रावल, घनश्याम भुसाल, सुरेन्द्र पाण्डेसंग स्पष्टिकरण सोध्ने निर्णय गरेको थियो ।

स्पष्टीकरण सोध्ने निर्णय आए लगत्तै ट्विट गर्दै नेता रावलले  बरु प्रधानमन्त्री केपी ओलीले स्पष्टीकरण दिनुपर्ने तर्क गर्नुभएको छ  । उहाँले लेख्नु भएको छ –केपी ओलीजीले मसमेतका नेताहरूलाई स्पष्टीकरण सोध्ने भन्ने कुरा अबैध छ।यो उहाँको निरंकुश स्वेच्छाचारी प्रवृत्तिको द्योतक हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }