बुधबार, बैशाख १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रतिनिधिसभाको बैठक आज बस्दै


  • माउन्टेन खबर
  • मङ्लबार, चैत्र १०, २०७७
  • 368
    SHARES

१० चैत्र, काठमाडौं । आज दिउँसो १ बजे प्रतिनिधिसभाको बैठक बस्दै छ । संसद पुनःस्थापना पछिको आजको बैठक पाँचौं बैठक हो । सचिवालयले सूचनामा आजको बैठकमा सम्भावित कार्यक्रम बारे सार्वजनिक गरेको छ।
सम्भावित कार्यक्रमहरुः

१. सम्माननीय प्रधानमन्त्री श्री के.पी. शर्मा ओलीले निम्नलिखित वार्षिक प्रतिवेदनहरु पेश गर्नुहुने : (क) “न्याय परिषद् र न्याय सेवा आयोगको आर्थिक वर्ष २०७६-०७७ को वार्षिक प्रतिबेदन” (ख) “महान्यायाधिवक्ताको आर्थिक वर्ष २०७६-२०७७ को वार्षिक प्रतिवेदन”

२. उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका मा० सभापति श्री बिमलप्रसाद श्रीवास्तवले “उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको वार्षिक प्रतिवेदन, २०७७” पेश गर्नुहुने ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }