बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

ओलीले बोलाए माधव-झलनाथसहितको स्थायी कमिटी बैठक


  • माउन्टेन खबर
  • मङ्लबार, असार १, २०७८
  • 468
    SHARES

१ असार, काठमाडौं । प्रधानमन्त्री एंव नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बरिष्ठ नेता माधवकुमार नेपाल र झलनाथ खनाल पक्षका नेताहरूलाई पनि समेट्ने गरि स्थायी कमिटी बैठक बोलाउनुभएको छ।

एमाले प्रवक्ता प्रदीप ज्ञवालीले अनुसार खनाल-नेपाल समूहका नेताहरू पनि सहभागी हुने गरी स्थायी कमिटी बैठक बोलाउन लागिएको जानकारी दिनुभयो।

‘प्रधानमन्त्रीज्यूले यसअघि नै पार्टी एकताका लागि छ बुँदे प्रस्ताव सार्वजनिक गरिसक्नुभएको छ। त्यसैको वरिपरि रहेर कुराकानी भइरहेको छ,’ उहाँले भन्नुभयो,‘छिट्टै बैठक बोलाउने तयारी छ।’

प्रवक्ता ज्ञवालीले स्थायी कमिटी बैठकमा रामबहादुर थापा ‘बादल’ सहित पूर्वमाओवादीबाट आएका स्थायी कमिटी सदस्य पनि सहभागी हुने बताउनुभएको छ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }