बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

तोकिएको मिति भित्रै क्रियाशील सदस्यता टुंगो लाग्छ :रमेश लेखक


  • माउन्टेन खबर
  • बिहिबार, असार ३, २०७८
  • 868
    SHARES

काठमाडौं ,३ असार

नेपाली कांग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले सदस्यताका कारण पार्टीको आसन्न महाधिवेशन नरोकिने बताएका छन् । पार्टीको क्रियाशील सदस्यता छानबिन समितिका संयोजक समेत रहेका लेखकले पार्टीले दिएको जिम्मेवारी अनुसार तोकिएको मितिमा क्रियाशील सदस्यता टुंगो लगाउने बताएका हुन् ।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा पत्रकारहरूसँग कुराकानी गर्दै संयोजक लेखकले उनले असार ६ गतेसम्म क्रियाशील सदस्यताउपर उजुरी आह्वान गरिएको भन्दै मापदण्ड अनुसार सबै जिल्ला र क्षेत्रको सदस्यता टुंगो लाग्ने बताए ।

महाधिवेशन सार्ने अवस्था नरहेको भन्दै लेखकले महाधिवेशन सम्पन्न गर्न पार्टीका सबै तहको समन्वय र सहकार्य आवश्यक रहेकोमा जोड दिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }