“अनुपमा”को प्रतिचित्र
“गीत लेखिने मात्र होइन, आवाज पनि खोजेको हुन्छ” मैले कतै पढेको वाक्य हो यो। गीत भन्नासाथ गाउन सकिने, गेयात्मक भन्ने बुझिन्छ। कुनै भाषामा “सीतात्मक” पनि भन्दा रहेछन्। गीतकार सीता अर्यालको गीतसङ्ग्रह “अनुपमा”को प्रभाव हुन सक्छ , मलाई यो शब्द मन पर्नु। मैले भरखरमात्र दोहोर्याएर पढेको हुँ।
सुनिल मास्केको सङ्गीतमा गीतकार सीताजीको यही अनुपमा गीतसंङ्ग्रहभित्रको कुनै गीत धेरै पटक सुनेको छु।मन छुन्छ। शब्द संयोजन उत्कृष्ट छ। यो अनुपमा सङ्ग्रह अध्ययन गर्दा निष्पक्ष र इमानदारीपूर्ण भाव भङ्गी गीतहरूमा पाउन सकिने विश्वास लाग्यो। पढदा सरल, सरस तथा गहिरो अर्थ बोकेका गीतहरू धेरै छन्। …
Copy and paste this URL into your WordPress site to embed
Copy and paste this code into your site to embed