बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

पोर्तुगलमा छायाङ्कन गरिएको ” तिम्रो लागि” म्युजिक भिडियो सार्वजनिक


  • सुनिल सङ्गम , बेलायत
  • सोमवार, साउन ३०, २०७९
  • 472
    SHARES

तिम्रो लागि म्युजिक भिडियो बजारमा आएको छ । बेलायत निवासी कवी तथा गीतकार सुनिल सङ्गमको आफ्नै रचना , सङ्गीत, निर्देशान र निर्माता रहेको यो मिठो गीत आँफैले बजारमा ल्याएका हुन् ।

यस गीतका मिठा शब्द र सङ्गीतलाई बुनु श्रेष्ठको जादुमय स्वरले सुनमा सुगन्ध थपे झैँ भएकोछ । देबेन्द्र नेवा एरेन्जर रहेको यो गीत कथामाण्डौको साउनडमिल् स्तुडियोमा रेकर्ड भएको हो ।

स्पन्दन बिनोद, पूजा सिँखडा,रिया शर्मा,मछिन्द्र अर्यालको मोडलिङ्गलाई पुष्पराज सुबेदीले आफ्नो क्यामरामा कैद गरेका थिए । ॐ प्रकाश अवस्थिले एडिटिङ्ग् गरेको यो भिडियोको छायाङ्कन पोर्तुगलमा गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }