शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

“चोखोमाया” सार्वजनिक


  • सुनिल सङ्गम, बेलायत
  • मङ्लबार, भदौ १४, २०७९
  • 555
    SHARES

“चोखो माया” नामको म्युजिक भिडियो सार्वजनिक भएको छ । साहित्यकार स्पन्दन विनोदको खँदीला शब्दहरूलाई सुनिल सङ्गमको मिठो सङ्गीतले फेरो बाँधेको छ ।

यि शब्द र संगीतको सँगमलाई आवाश श्रेष्ठ को मिठो आवाजले सुनमा सुगन्ध थपेको छ भने संगीत सँयोजन महाराज थापाको रहेको छ ।सुनिल सङ्गमको निर्देशनमा स्पन्दन विनोद र पूजा सिम्खडाको मोडलिङ् भएको यो गीतको सम्पूर्ण छायाङ्कन पोर्तुगलमा गरिएको हो ।

पुष्पराज सुबेदिले क्यामराको कला देखाएको यो गीतको एडिटिङ ॐ प्रकाश अवस्थिले गरेका हुन् भने ए प्लस स्टुडियो अनामा नगरमा रेकर्ड भएको हो ।

भिडियो हेर्न यहाँ क्लिक गर्नु होला :

https://youtu.be/kG_NPPtPs8g

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }