बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

ललितपुर महानगरले सिल गर्यो लगनखेलको मञ्जुश्री पेट्रोल पम्प


  • माउन्टेन खबर
  • आइतवार, भदौ २६, २०७९
  • 242
    SHARES

२६ भदौ, काठमाडौं । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जन महानगरभित्र रहेका अनधिकृत संरचना हटाउने अभियानमा आफै एक्सनमा उत्रिएका छन् ।

सोही क्रममा आज महानगरका प्रमुखको उपस्थितिमा नगर प्रहरीले मञ्जुश्री पेट्रोल पम्प सिल गरेको हो ।

महानगरभित्र रहेका अनधिकृत संरचना हटाउने क्रममा नगर प्रहरीले पेट्रोल पम्प सिल गरेका हुन् । यस अघि देखि नै काठमाडौं महानगरपालिकाले अनधिकृत संरचना हटाउने अभियानलाई तिव्रता दिदै आएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }