शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

जापान बासी कमल क्षत्री द्वारा लिखित गीत ” नियालेर हेरुँ” सार्वजनिक


  • माउन्टेन खबर
  • आइतवार, अशोज २, २०७९
  • 423
    SHARES

लामो समय देखी जापानलाई कर्माथलो बनाउँदै आएका कमल क्षत्रीको शब्द रहेको गीत ” नियालेर हेरुँ” सार्वजनिक भएकोछ । उत्तम जङ्ग लिम्बुको सङ्गीत र सन्जीव लिम्बुको सङ्गीत सँयोजन रहेको यो मिठो गीतका गायक सत्यराज आचार्य र अनु चौधरी हुन् ।

एकष्टिक नेपाल स्टुडियोमा अजय कार्कीले रेकर्डिङ्ग गरेको यस गीतलाई रामजी लामिछानेको निर्देशनमा उत्तमा हुमागाईँले छायाङ्ग्कन गरेका हुन् ।

लोकप्रिय नायक धिरेन शाक्य र समुन राइको मुख्य अभिनय रहेको यो गीतलाई ज्यास्मिन फ्लिमले बजारमा ल्याएको हो ।

भिडियो हेर्नका लागि यहाँँ क्लिक गर्नुहोला :

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }