शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

अनुमतिबिना महानगरभित्र होर्डिङ बोर्ड राख्न नपाइने


  • माउन्टेन खबर
  • बुधबार, अशोज ५, २०७९
  • 248
    SHARES

५ असोज, काठमाडौं । काठमाडौं महानगरपालिकाले महानगरभित्र अनुमति नलिई होर्डिङ एवं डिजिटल बोर्ड राख्न प्रतिबन्ध लगाएको छ । महानगरले बुधबार एक सार्वजनिक सूचना जारी गर्दै महानगरभित्र अनुमति नलिई वा अनुमति लिएको अवधि समाप्त भएका होर्डिङ बोर्ड एवं डिजिटल बोर्ड तत्काल हटाउन आग्रह गरेको हो ।

अनुमति नलिई वा अनुमति लिएको अवधि समाप्त पश्चात पनि निरन्तर होर्डिङ बोर्ड र डिजिटल बोर्डबाट बाह्य विज्ञापन गरेपछि सूचना जारी गर्न महानगर बाध्य भएको जनाईएको छ ।

उच्च अदालत पाटनबाटले दिएको भदौ ३० गतेको आदेशका आधारमा महानगरले असोज ५ आजदेखि बाह्य विज्ञापन सम्बन्ध संस्था तथा व्यक्तिलाई आग्रह गरेको छ । नियम उल्लंघन गरेर नगर प्रहरी बल लगाएर हटाउने पनि महानगरले चेतावनी दिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }