शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाली काँग्रेस वीपीको केन्द्रीय सदस्यमा सन्तप्रसाद श्रेष्ठ मनोनित


  • माउन्टेन खबर
  • बिहिबार, अशोज ६, २०७९
  • 263
    SHARES

काठमाडौँ, ६ असोज । नेपाली काँग्रेस वीपीको केन्द्रीय सदस्यमा सन्तप्रसाद श्रेष्ठ मनोनित हुनुभएको छ ।

नेपाली काँग्रेस वीपीका सभापति एवम् पूर्वमन्त्री सुशीलमान श्रेष्ठले नेपाली काँग्रेस वीपीको विधान २०७४ (संशोधित विधान २०७८) को धारा २१ ठ अनुसार श्रेष्ठलाई केन्द्रीय सदस्यमा मनोनयन गर्नुभएको हो ।

केन्द्रीय सदस्यमा मनोनयन हुनुभएका श्रेष्ठ यसअघि नेपाली काँग्रेस काठमाडौँ क्षेत्र नं १० को महासमिति सदस्य हुनुहुन्थ्यो ।

उहाँ आगामी मंसीर ४ गते हुन लागेको प्रदेशसभा तथा प्रतिनिधी सभा निर्वाचनमा नेपाली काँग्रेस वीपीबाट काठमाडौँ क्षेत्र नं १० को प्रतिनिधीसभामा उम्मेदवार हुन लाग्नुभएको हो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }