शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

प्रेम गीत–३’ को हिन्दी संस्करणले भारतमा मात्रै शुक्रबार करिब डेढ करोड रुपैयाँको व्यापार गर्न सफल


  • माउन्टेन खबर
  • शनिबार, अशोज ८, २०७९
  • 267
    SHARES

काठमाडौँ , ८ असोज

‘प्रेम गीत–३’ को हिन्दी संस्करणले भारतमा मात्रै शुक्रबार करिब डेढ करोड रुपैयाँको व्यापार गर्न सफल भएको छ ।

ट्रेड एनालिस्ट तरण आदर्शका अनुसार पहिलो दिन फिल्मले ९२ लाख भारतीय रुपैयाँ कमाएको हो ।

सीमित शोका बाबजुद यस फिल्मले राम्रो व्यापार गर्न सफल भएको आदर्शको भनाई छ ।

सन्तोष सेनको निर्देशन तथा निर्माण रहेको फिल्ममा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, मनिष राउत, अनुभव रेग्मी, सम्वृद्धि शाही ठकुरी, सुनिल थापा, सन्तोष सेन, माओत्से गुरुङ, पुस्कर कार्की, प्रेम पुरी, लक्ष्मी वर्देवा, योगिशा खत्रीलगायतका कलाकारको अभिनय छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }