मङ्लबार, चैत्र ६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

अमेरिका बाट अग्नी पराजुलीको गीत “घायल बन्देउ न ” सार्वजनिक


  • माउन्टेन खबर
  • आइतवार, अशोज ९, २०७९
  • 533
    SHARES

अमेरिका बाट अग्नी पराजुलीको गीत “घायल बन्देउ न ” सार्वजनिक भएको छ । सो गीत को सङ्गीत र शब्दहरू स्वयम पराजुलीकै रहेका छन् । उक्त डोयट गीतका गायक स्वयम पराजुली र अश्मिता अधिकारीको रहेको छ । यो गीतमा पराजुली पहिलो पटक गायकको रुपमापनि बजारमा आएका हुन् ।

अश्मिता सुनारले छायाङ्ग्कन गरेको यो गीतलाई ओपल स्तुडियोमा रेकर्डिङ्ग भएको हो र सुबर्ण दुलालले एडिटिङ्ग गरेका हुन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }