बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

तनहुँ क्षेत्र नं. १ बाट गोबिन्दराज जोशीको स्वतन्त्र उम्मेदवारी दिने घोषणा


  • माउन्टेन खबर
  • आइतवार, अशोज ९, २०७९
  • 236
    SHARES

काठमाडौं, ९ असोज

काँग्रेसका पूर्व सहमहामन्त्री  गोविन्दराज जोशीले तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने घोषणा गर्नु भएको छ। शनिबार बि पि बिचार समाज तनहुँ काठमाडौं सम्पर्क समिति द्वारा आयोजित कार्यक्रमलाई संवोधन गर्दै उहाँले यस्तो धोषणा गर्नु भएको हो।

आफूले तनहुँ प्रजातान्त्रिक आन्दोलनमा २००७ साल देखि अहिले सम्म महत्वपूर्ण भुमिका खेलेको उहाँले बताउनु भयो ।

तनहुँ कांग्रेसलाई प्रचण्ड बाबुरामको बिचारको झोला बिक्नु पर्ने कारण किन आइलाग्यो ।, बिपि को बिचार बोकेको छु भन्नू पत्याउन सकिन्छ तनहुँ कांग्रेसले ? उहाँको प्रश्न थियो।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }