बुधबार, बैशाख १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कामु प्रधानन्यायाधीशद्वारा अवकास जानुअघि २६४ जना कर्मचारीको सरुवा


  • माउन्टेन खबर
  • सोमवार, अशोज १०, २०७९
  • 158
    SHARES

काठमाडौं, १० असोज । सर्वोच्च अदालतसहित देशभरका न्यायालयका २६४ जना कर्मचारीको सरुवा भएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीले अवकाशमा जानुअघि राजपत्र अंकित तथा श्रेणीविहीन कर्मचारीको ठूलो संख्यामा सरुवा गरे हुन् ।

सरुवा गरिएका मध्ये १८४ जना नायव सुब्बा रहेका छन् भने कम्प्युटर अप्रेटर, डिट्ठा, तामेलदार र कार्यालय सहयोगी समेतको सरुवा भएको छ ।

अवकाशमा जानुअघि कायममुकायम प्रधानन्यायाधीशले ठूलो संख्यामा कर्मचारी सरुवा गरेको भन्दै कर्मचारी संवद्ध संगठनहरुले भने विरोध जनाएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }