बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

गठबन्धन बैठक जारी, के हुँदैछ छलफल ?


  • माउन्टेन खबर
  • सोमवार, अशोज १०, २०७९
  • 167
    SHARES

काठमाडौं, १० असोज । सत्तारूढ गठबन्धनको सिट बाँडफाँडसम्बन्धी कार्यदलको बैठक जारी छ।

बालुवाटारमा जारी बैठकमा प्रदेशतर्फको सिट बाँडफाँडको विषयमा छलफल भइरहेको कार्यदलका सदस्यसचिव केशवराज जोशीले जानकारी दिए।

दलहरूको आ–आफ्नो दाबीका कारण गठबन्धनमा प्रदेश सभाको सिट बाँडफाँडको विषय पेचिलो बनेको छ। प्रदेश सभातर्फ तीन सय ३० सिट हुने भए पनि पाँच दलले चार सयभन्दा बढी सिटमा दाबी पेस गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }