शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

तटड्पिन्छ यो मन (गीत )


  • ललीता जोशी क्षेत्री ,भारत
  • मङ्लबार, अशोज ११, २०७९
  • 346
    SHARES

तटड्पिन्छ यो मन

तड्पिरहन्छ यो मन, फर्किन्नौ तिमी थाह छ
कुर्ने गर्छु बाटो तिम्रो, आउँदैनौँ तिमी थाह छ ‌

साउनको झरीले तृष्णा पलाँउछ
हर रात एकान्तमा मनै रूवाँउछ
कस्तो जिवन हो यो सारै तडपिरहन्छ
तड्पिरहन्छ यो मन, फर्किन्नौ तिमी थाह छ

यो मन, फर्किन्नौ तिमी थाह छ,
कुर्ने गर्छु बाटो तिम्रो, आउँदैनो तिमी थाह छ

बेदनाका आगो , दनकि रहेछ यहाँ,
करूणाका कुण्ठा , बल्झि रहेछ यहाँ,
कल्पनामा तिमी आउँदा , यि ओंठ किन मुस्काउंछ
तड्पिरहन्छ यो मन , फर्किनन्नौँ तिमी थाह छ

तड्पिरहन्छ यो मन, फर्किन्नौ तिमी थाह छ,
कुर्ने गर्छु बाटो तिम्रो, आउँदैनो तिमी थाह छ। ‌

– ललीता जोशी क्षेत्री
भारत

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }