शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

रूसी विद्यालयमा गोली चल्दा सात विद्यार्थीसहित १३ को मृत्यु


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज ११, २०७९
  • 248
    SHARES

रसियामा बन्दुकधारीले एक विद्यालयमा गरेको आक्रमणमा परी ११ जना बालबालिकासहित कम्तिमा १७ जनाको मृत्यु भएको छ ।

मारिनेमा सोही विद्यालयमा पढाउने २ जना शिक्षक समेत रहेका छन् । आक्रमणमा परि २४ जना घाइते भएका छन् । घाइते हुनेमा सबै बालबालिका रहेको पुष्टि भएको छ ।

बन्दुकधारीले अन्धाधुन्ध आक्रमण गर्दा सो हताहती भएको हो । घटनापछि बन्दुकधारीले आत्महत्या गरेका छन् । विद्यालयका कक्षाकोठाहरुका भित्ताहरुमा रगत नै रगत भएको समाचारमा उल्लेख छ ।

यसैबीच रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुसी विद्यालयमा भएको आक्रमणलाई “अमानवीय” भन्दै कडारूपमा निन्दा गर्नु भएको छ । रसियामा तीन दिन राष्ट्रिय शोकको घोषणा समेत गरिएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }