बिहिबार, बैशाख ६, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाल र बंगलादेश भिड्दै


  • माउन्टेन खबर
  • मङ्लबार, अशोज ११, २०७९
  • 234
    SHARES

काठमाडौं, ११ असोज
आज नेपालले बंगलादेशको सामना गर्दैछ ।

नेपालले दक्षिण एशियाली प्रतिद्वन्दी बंगलादेशबिरुद्ध मैत्रीपूर्ण खेल खेल्न लागेको हो ।

खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५ः३० बजे शुरु हुनेछ । नेपालले बंगलादेशबिरुद्ध हालसम्म २४ पटक प्रतिष्पर्धा गरेको छ । जसमा बंगलादेशले १२ खेल जितेको छ भने नेपालले ७ खेल मात्रै जितेको छ ।

५ खेलमा बराबरी भएको थियो । सन् १९८३ मा नेपालले बंगलादेशसँग पहिलो पटक खेलेको थियो ।

मर्डेका कपमा नेपाल बंगलादेशसँग १–० गोल अन्तरले पराजित भएको थियो । नेपाल र बंगलादेशको पछिल्लो पटकको भेट गत वर्षको असोजमा भएको थियो ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }