शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

विवेकशीलबाट कांग्रेसमै फर्किए पुरुषोत्तम ढुंगेल


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १३, २०७९
  • 161
    SHARES

काठमाडौं, १३ असोज । गत निर्वाचनमा काठमाडौं क्षेत्र नं. १ (ख)बाट प्रदेश सभा सदस्यमा विवेकशील साझाबाट उमेदवार बनेका पुरुषोत्तम ढुंगेल आज नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।

उनलाई कांग्रेस नेता प्रकाशमान सिंहले आज बिहान एक कार्यक्रमका बिच नेपाली कांग्रेसमा स्वागत गरेका हुन् ।

ढुंगेल ३० वर्ष लामो कांग्रेसको राजनीति छाडेर विवेकशील साझामा प्रवेश गरेका थिए । विवेकशील साझाका तत्कालीन अध्यक्ष रवीन्द्र मिश्रले उनलाई काठमाडौं क्षेत्र नम्बर १ (ख)को उम्मेदवार बनाएका थिए । तर उनी पराजित भएका थिए ।

रवीन्द्र मिश्र बुधबारमात्रै राप्रपामा प्रवेश गरेका छन् र उनले शुक्रबार काठमाडौं क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार घोषणा गर्दैछन् ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }