शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

कांग्रेसका नेता कोइरालाद्वारा चियापानको आयोजना


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १३, २०७९
  • 215
    SHARES

काठमाडौ, १३ असोज । नेपाली कांग्रेसका नेता डाक्टर शेखर कोइरालाले काठमाण्डौको बत्तीसपुतलीमा रहेको एक पार्टी प्यालेसमा चियापान कार्यक्रम आयोजना गर्नुभएको छ ।

दशैँको शुभकामना आदानप्रदान गर्न आयोजना गरिएको चियापान कार्यक्रममा शीर्ष नेता पनि सहभागी भएका छन् । यसअघि शेखर कोइराला पक्षले पार्टीलाई खबरदारी गर्न भन्दै पार्टी कार्यालय सानेपामा आयोजना गरेको धर्ना कार्यक्रममा सहभागी नभएका नेताहरु आजको चियापान कार्यक्रममा भने सहभागी छन् ।

कोइराला पक्षले समानुपातिक बन्दसूची सच्याउनुपर्ने र प्रत्यक्षमा न्यायोचित भाग पाउनुपर्ने माग गरिरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }