शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

नेपाली काँग्रेस (वीपी)द्धारा काठमाडौँ क्षेत्र नं १० शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न (तस्बिरसहित)


  • माउन्टेन खबर
  • बिहिबार, अशोज १३, २०७९
  • 360
    SHARES

काठमाडौँ, १३ असोज । नेपाली काँग्रेस (वीपी)को आयोजनामा काठमाडौँ क्षेत्र नं १० मा दशैँको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न भएको छ ।

नेपाली काँग्रेस (वीपी)का केन्द्रीय सदस्य सान्तप्रसाद (एसपी) श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै काँग्रेस (वीपी)का वरिष्ठ उपसभापति कर्णबहादुर मल्लले आगामी निर्वाचनमा नेपाली काँग्रेस (वीपी) देशभरका सबै प्रतिनिधीसभा क्षेत्रमा आफ्नो उम्मेदवार उठाउने बताउनुभयो ।

उहाँले नेपाली काँग्रेसले सबैलाई समेट्न नसकेको भन्दै नेपाली काँग्रेस (वीपी)मार्फत देशभर आफ्नो संगठन विस्तार गर्दै अगाडि बढ्ने बताउनुभयो । सो कार्यक्रममा अन्य पार्टी छोडेर नेपाली काँग्रेस वीपीमा प्रवेश गरेका थिए ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }