वरिष्ठ गीतकार ज्ञानेन्द्र गदालदले दसैंगीत बाजारमा ल्याएका छन् । परदेशमा नेपालको दसैंँको सम्झनामा रमाउँन खोज्दा घरि घरि टोलाएर बस्नु पर्ने भावमा गीतकारले आफ्नो भावना पोखेका छन् ।
मनोज शिवाकोटीको स्वर तथा सँगीत रहेको यो गीतको छायाँकन स्मृति सुबेदीले गरेकी हुन् ।
भिडियो हेर्न यहाँँ क्लिक गर्नु होला :