बुधबार, बैशाख १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

भागबण्डा टुङ्ग्याउन गठबन्धनको बैठक सुरू


  • माउन्टेन खबर
  • सोमवार, अशोज १७, २०७९
  • 152
    SHARES

काठमाडौं, १७ असोज । सत्ता गठबन्धनका नेताहरूको बैठक सुरू भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा सुरू भएको सत्ता गठबन्धनको बैठकमा निर्वाचन क्षेत्र बाँडफाँटबारे अन्तिम टुंगो लगाउन प्रयास हुने बताइएको छ ।

आइतबारको बैठकमा जसपा अध्यक्ष उपेन्द्र यादवले आफूहरूलाई थोरै सिट दिन खोजिएको भन्दै धेरै पेल्न खोजेमा बाहिरिने बताएका थिए । आइतबार सहमति नभएपछि आजका लागि बैठक तय भएको थियो ।

बैठकमा यादवले आफूहरूलाई १६ सिट मान्य नहुने भन्दै कम्तीमा २२ सिट चाहिने बताएका थिए । त्यस्तै, नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालले समेत आफूहरूलाई कम्तीमा २५ क्षेत्रमा दाबी गरेको थियो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }