बिहिबार, चैत्र १५, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

यू–१९ एसियन कप छनोटको पहिलो खेलमा आज नेपाल र थाइल्याण्ड भिड्दै


  • माउन्टेन खबर
  • बुधबार, अशोज १९, २०७९
  • 195
    SHARES

काठमाडौं – एएफसी यू–१९ एसियन कप छनोटको पहिलो खेलमा आज बुधबार नेपाल र थाइल्याण्ड भिड्दै छन् ।

भियतनामको फु थोस्थित भियत त्रि स्टेडियममा नेपाल र बलियो टोली थाइल्याण्डबीचको खेल नेपाली समय अनुसार दिउँसो ४ बजे सुरु हुनेछ ।

थाइल्याण्डविरुद्ध नेपाल जित निकाल्दै सुखद सुरुवातको योजनामा रहेको छ भने थाइल्याण्ड पनि पहिलो खेलमा नेपाललाई हराउन चाहन्छ ।

छनोटका लागि नेपाली टोली सोमबार भियतनाम पुगेको थियो । छनोटमा नेपाल समूह एफमा रहेको छ । यस समूहमा नेपालसँगै थाइल्याण्ड, भियतनाम र चाइनिज ताइपेई छन् ।

नेपालले दोस्रो खेल शुक्रबार आयोजक भियतनामसँग र आगामी आइतबार चाइनिज ताइपेसँग खेल्नेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }