शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

बलात्कारको आरोप लागेका सन्दीप नेपाल फर्कदै, पर्खाइमा विमानस्थलमा प्रहरी


  • माउन्टेन खबर
  • बिहिबार, अशोज २०, २०७९
  • 204
    SHARES

काठमाडौं, २० असोज । नाबालिक बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय टोलीका पूर्व कप्तान सन्दीप लामिछाने १० बजे नेपाल आइपुग्ने भएपछि प्रहरीको टोली विमानस्थलमा पुगेको छ ।

कतार एअरवेजको जहाजबाट नेपाल आउने बताइएपछि प्रहरीको टोली त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा कुरेर बसेका छन् ।

विमानस्थलको ट्रमिनलमा प्रहरीको गाडी तैनाथ अवस्थामा राखिएको छ । उनलाई कसरी लैजाने भनेर प्रहरीहरु तयारी अवस्थामा बसेका छन् । लामिछानेले नै आफू १० बजेर नेपाल आइपुग्ने बताएका थिए ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }