शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

एमालेले तय गर्यो सुदूरपश्चिम प्रदेशका सबै उम्मेदवार नामावली सहित


  • माउन्टेन खबर
  • शुक्रबार, अशोज २१, २०७९
  • 301
    SHARES

काठमाडौं । नेकपा एमालेले मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनका लागि सुदूरपश्चिम प्रदेशका सबै उम्मेदवारको नाम टुंगो लगाएको छ ।

एमालेले टु‌गो लगाएको टिकट सम्बन्धित प्रदेश इन्चार्जमार्फत पठाएको छ ।

यी हुन् एमालेका उम्मेदवार

बाजुरा

प्रतिनिधिसभा
कर्णबहादुर थापा

प्रदेशसभा
लालबहादुर थापा
बलदेव रेग्मी

बझाङ

प्रतिनिधिसभा
ऐन महर

प्रदेशसभा
अफिलाल ओखेडा
एलबी रावल

दार्चुला

प्रतिनिधिसभा
गणेश ठगुन्ना

प्रदेशसभा
हर्देब जोशी
रामदत्त जोशी

बैतडी

प्रतिनिधिसभा
दामोदर भण्डारी

प्रदेशसभा
सुरेन्द्र पाल
लीलाधर भट्ट

डडेलधुरा

प्रतिनिधिसभा
कांग्रेस बीपी

प्रदेशसभा
पठानसिंह बोहोरा
गजेन्द्र शाही

डोटी

प्रतिनिधिसभा
गौरी ओली

प्रदेश सभा
चक्र मल्ल
टेकबहादुर बम

अछाम- १

प्रतिनिधिसभा
झपट बोहोरा

प्रदेशसभा
कृष्णप्रसाद जैशी
देवबहादुर कुँवर

अछाम- २

प्रतिनिधिसभा
यज्ञ बोगटी

प्रदेश सभा
भीम विष्ट
शिव उपाध्याय

कञ्चनपुर- १

प्रतिनिधिसभा
तारा लामा

प्रदेशसभा
पल्लबराज भट्ट
वीरबहादुर थापा

कञ्चनपुर- २

प्रतिनिधिसभा
नरबहादुर धामी

प्रदेशसभा
कृपाराम राना
बचन सिंह

कञ्चनपुर- ३

प्रतिनिधिसभा
नीरुदेवी पाल

प्रदेशसभा
सुरेन्द्र विष्ट
तालमेल गर्ने

कैलाली-१

प्रतिनिधिसभा
टपेन्द्र रावल

प्रदेशसभा
द्वारिका न्यौपाने
तालमेल गर्ने

कैलाली-२

प्रतिनिधिसभा
झपट रावल

प्रदेशसभा
कमला वली
डेजी पाण्डे

कैलाली-३

प्रतिनिधिसभा
गौरीशंकर चौधरी

प्रदेशसभा

जयनारायण जोशी
तालमेल गर्ने

कैलाली- ४

प्रतिनिधिसभभा
लेखराज भट्ट

प्रदेशसभा
भीमबहादुर देउवा
हरिसिंह साउद

कैलाली- ५

प्रतिनिधिसभा
नारदमुनि राना

प्रदेशसभा
यज्ञ बास्तोला
दुर्गा जोशी

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }