
” तिम्रो याद आउँदा” नामको म्युजिकभिडियो सार्वजनिक भएको छ । भुपेश नाथ योगिको शब्द र सङ्गीत रहेको उक्त गीतमा राजेश पायल राईको स्वर रहेको छ ।
राज कुमार मगरको निर्देशनमा मनिषा सुनार र भुपेश नाथ योगीको अभिनय रहेको यो गीतलाई शँकरा डिजिटल स्टुडियोमा रेकर्डिङ्ग गरिएको हो ।जस्मा राजाकुमार थापालेको रेकर्दिङ्ग तथा कुमार सानु पुनले मिक्सिङ्ग गरेका हुन् । उक्त म्युजिक भिडियोलाई द प्राण डिजिटलले बजारमा ल्याएको हो ।
भिडियो सुन्न यहाँ क्लिक गर्नुहोला :