शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

अभिसङ्गी कविता फस्टाउँदै


  • माउन्टेन खबर
  • आइतवार, अशोज ३०, २०७९
  • 479
    SHARES

दार्जिलिङमा अभिसङ्गी कविता प्रति श्रष्टा र द्रष्टाहरुको अभुरुची बढ्दै छ । कविले कोरेका कविताका शब्द शब्दलाई केलाउँदै त्यस्का भाव अनुसार बनाईएको सँगीतको तालसँगै कविले आफ्नो हाउभाउका साथ बाचन गरिने यो कलालाई अभिसङ्गी कविता भनिन्छ ।

दार्जिलिङको डुअर्स क्षत्रमा बस्ने जय क्याक्टसद्वार प्रतिपादन गरिएको यो कला कविता प्रस्तुत गर्ने सुन्दर सैलीको रुपमा विकसीत भईरहेको छ । पश्चिम बङ्गाल राज्यको माल्डा डिष्टिकको डेपुटी मेजेष्टिक सम्म रहेकी सो कलाकि धनि पवित्र लामाको प्रस्तुतीले आजकाल धेरै नै लिकप्रियता पाइरहेको छ ।

कवि पवित्र लामाको अभिसङ्गी कविताको भिडियो हेर्न यहाँ थिच्नु होला :

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }