शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

नरेश पौडेलसहितका कलाकारबाट निर्माण गरिएको ‘जनता होसियार’ चुनावी गीत सार्वजनिक (भिडियोसहित)


  • माउन्टेन खबर
  • शनिबार, कार्तिक १९, २०७९
  • 329
    SHARES

काठमाडौँ, १९ कात्तिक । पोखराको त्रिवेणी संगीतले जनता होसियार चुनावी गीत सार्वजनिक गरेको छ ।

आगामी मंसिर ४ गते हुन लागेको प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनको पूर्वसन्ध्यामा जनतालाई सही प्रतिनिधीको छनोट गर्न आह्वान गर्दै उक्त गीत सार्वजनिक गरिएको हो ।

उक्त गीतमा नरेश पौडेल, किशोर सुनार, लक्ष्मी गिरी, राजन बराल, रेनु परियार, आशा लामिछाने, सुनिल बराल, रिचा सुवेदी, मिमोसा पोखरेल र सुशील गौतमले स्वर दिएका छन् ।

यस्तै, नवराज बरालको शब्द संगीत, एरेन्ज मिक्सिङ दिवस थापामगर, रेकर्ड जय चापागाईँले गरेका छन् भने उक्त गीत अनुश्रीया डिजीटल पोखरा स्टुडियोमा निर्माण गरिएको हो ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }