बिहिबार, मंसिर १५, २०७९

उपल्लो डोल्पामा अलपत्र कर्मचारी लिन उडेको सेनाको हेलिकोप्टर बीचबाटोबाटै फर्कियो


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर ८, २०७९
  • 23
    SHARES

डोल्पा । उपल्लो डोल्पामा अलपत्र कर्मचारीलिन सदरमुकाम दुनैबाट उडेको सेनाको हेलिकप्टर बीचबाटोबाटै फर्किएको छ । बीचबाटो पुगेपछि हावाको चाप बढेपछि फोक्सुन्डो तालबाट हेलिकोप्टर फर्किएको प्रमुख जिल्ला अधिकारी बेदनिधि अधिकारीले जानकारी दिए ।

उपल्लो डोल्पाका विभिन्न ठाउमा चुनाव गराउन गएका करिब एकसय पचास कर्मचारी अलपत्र परेको उनले बताए । हेलिकप्टर डोल्पामै रहेकाले पुनः उपल्लो डोल्पा पठाउन प्रयास गरिने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ