बिहिबार, मंसिर १५, २०७९

रौतहट १ मा माधव नेपाल विजयी


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर ८, २०७९
  • 27
    SHARES

रौतहट । रौतहटको क्षेत्रनं १ बाट नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल विजयी भएका छन् ।

नेपालले ३३ हजार पाँच सय २२ मत ल्याउँदा उनका निकटतम प्रतिद्धन्द्धी नेकपा एमालेका अजय कुमार गुप्ताले २६ हजार नौ सय २२ हजार मत ल्याएका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ