शुक्रबार, बैशाख १४, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

७२ ठाउँको नतिजा आउँदा कुन ठाउँमा कसले कति जिते ? (सूचिसहित)


  • माउन्टेन खबर
  • बिहिबार, मंसिर ८, २०७९
  • 174
    SHARES

काठमाडौँ । मंसिर चार गते सम्पन्न प्रतिनिधि सभा र प्रदेश सभाको नतिजा धमाधम सार्वजनिक भइरहेको छ ।

हालसम्म ७२ क्षेत्रको नतिजा सार्वजनिक भएकोमा नेपाली काँग्रेसले २९ स्थानमा विजय हासिल गरेको छ । काँग्रेस २७ स्थानमा अगाडि छ । यस्तै नेकपा एमालेले १५ स्थानमा विजय हासिल गरेको छ भने २९ स्थानमा अग्रस्थानमा छ ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीले ५ स्थानबाट विजय हासिल गरेको छ र चार स्थानमा अगाडि छ । माओवादी केन्द्रले सात स्थानमा विजय हासिल गरेको छ । माओवादी ९ स्थानमा अगाडि छ ।

यस्तै नेकपा एसले सात स्थानबाट विजय हासिल गरेको छ । तीन स्थानमा अग्रस्थानमा छ । राप्रपाले दुई ठाउँबाट विजय हासिल गरेको छ उ ३ स्थानमा अगाडि छ । यस्तै जनता समाजवादी पार्टीले १ ठाउँबाट जितेको छ भने ६ स्थानमा अगाडि छ ।

हेर्नुस् सूची
नेपाली काँग्रेस
१० काठमाडौँ-१: प्रकाशमान सिंह

२० काठमाडौँ-३: सन्तोष चालिसे

३० काठमाडौँ-४: गगन थापा

४० काठमाडौँ-५: प्रदीप पौडेल

५० काठमाडौँ-१०: राजन केसी

६० मनाङ- टेकबहादुर गुरुङ

७० मुस्ताङ- योगेश गौचन

८० तनहुँ-२: शङ्कर भण्डारी

९० सुर्खेत-२: हृदयराम थानी

१०० ललितपुर-१: उदय शमशेर राणा

११० पर्सा-४ : रमेश रिजाल

१२० डडेल्धुरा: शेरबहादुर देउवा

१३० रसुवा : मोहन आचार्य

१४० ओखलढुंगा : रामहरि खतिवडा

१५० झापा-१ : विश्वप्रकाश शर्मा

१६० पर्सा-२ : अजय कुमार चौरसिया

१७० अछाम -२ :पुष्प शाह

१८० कञ्चनपुर-३: रमेश लेखक

१९० दार्चुला : दिलेन्द्रप्रसाद बडू

२०० कैलाली- ४ : वीरबहादुर बलायर

२१० गोरखा-१: राजेन्द्र बजगाईँ

२२० म्याग्दी : खमबहादुर गर्बुजा

२३० कञ्चनपुर- २: एनपी साउद

२४० भक्तपुर-२: दुर्लभ थापा क्षत्री

२५० दैलेख-२: दिक्पालकुमार शाही

नेकपा एमाले
१० ललितपुर-२ : प्रेमबहादुर महर्जन

२० काठमाडौँ-९: कृष्णगोपाल श्रेष्ठ

३० उदयपुर-२ : डम्बरबहादुर रायमाझी

४० गुल्मी-२: गोकर्ण विष्ट

५० ताप्लेजुङ : योगेश भट्टराई

६० झापा-५ : केपी ओली

७० झापा-२ : देवराज घिमिरे

८० पर्सा-३: राजकुमार गुप्ता

९० अर्घाखाँची : टोपबहादुर रायमाझी

१०० प्यूठान : सूर्य थापा

११० लमजुङ : पृथ्वी सुब्बा गुरुङ

१२० मकवानपुर-२: महेशकुमार बर्तौला

१३० कास्की-२ : विद्या भट्टराई

माओवादी केन्द्र
१० सिन्धुली-२: लेखनाथ दाहाल

२० रुकुम पूर्व : पूर्णबहादुर घर्ती

३० बाग्लुङ-२: देवेन्द्रराज पौडेल

४० सिन्धुपाल्चोक -१ : माधव सापकोटा ‘सुबोध’

५० रोल्पा : वर्षमान पुन

६० जाजरकोट : शक्ति बस्नेत

७० गोरखा-२ : पुष्पकमल दाहाल ‘प्रचण्ड’

नेकपा (एकीकृत समाजवादी)
१० अछाम-२ : शेरबहादुर कुँवर

२० बारा-४: कृष्णकुमार श्रेष्ठ ‘किसान’३० बझाङस् भानुभक्त जोशी

४० डोटी : प्रेम आले

५० दैलेख-१: अम्मरबहादुर थापा

६० सल्यान – प्रकाश ज्वाला

राष्ट्रिय स्वतन्त्र पार्टी
१० काठमाडौँ-८: विराजभक्त श्रेष्ठ

२० काठमाडौँ-२ : सोविता गौतम

३० काठमाडौँ-७ : गणेश पराजुली

४० काठमाडौँ-६ : शिशिर खनाल

राष्ट्रिय प्रजातन्त्र पार्टी
१० बाँके-२: धवलशमशेर राणा

२० जुम्ला : ज्ञानेन्द्र शाही

नागरिक उन्मुक्ति पार्टी
१० कैलाली-३ : गंगाराम चौधरी

जनमत पार्टी
१० सप्तरी – २: सिके राउत

जनता समाजवादी पार्टी (जसपा)
१० पर्सा-१ : प्रदीप यादव

लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)
१० रूपन्देही-४ : सर्वेन्द्रनाथ शुक्ला

राष्ट्रिय जनमोर्चा
१० बाग्लुङ-१ : चित्रबहादुर केसी

स्वतन्त्र
१० बर्दिया-२: लालवीर चौधरी

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }