बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

विश्वकपबाट बाहिरिएपछि बेल्जियमका मुख्य प्रशिक्षकले दिए राजीनामा


  • माउन्टेन खबर
  • शुक्रबार, मंसिर १६, २०७९
  • 155
    SHARES

काठमाडौं । बेल्जियमका मुख्य प्रशिक्षक रोबर्टो मार्टिनेजले राजीनामा दिएका छन् । कतारमा जारी फिफा विश्वकपको समूह चरणबाटै बाहिरिएपछि मार्टिनेजले बिहीबार रातिनै पदबाट राजीनामा दिने घोषणा गरेका हुन् ।

समूह एफको अन्तिम खेलमा बिहीबार क्रोएसियासँग बराबरीमा रोकिएपछि विश्व वरीयताको दोस्रो नम्बरमा रहेको बेल्जियम समूहमा तेस्रो हुँदै बाहिरिन पुग्यो ।

बेल्जियम फुटबल संघले स्पेनका प्रशिक्षक मार्टिनजले राष्ट्रिय टिमको पद छाड्ने घोषणा गरेको पुष्टी गर्दै विश्वकपअघि नै यसबारे निर्णय भइसकेको समेत जनाएको छ ।

 

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }