शुक्रबार, बैशाख ७, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

स्याङ्जा-२ मा धनराज गुरुङ २४२१ मतले अगाडि


  • माउन्टेन खबर
  • शुक्रबार, मंसिर १६, २०७९
  • 140
    SHARES

स्याङ्जा । स्याङ्जा निर्वाचन क्षेत्र नम्बर २ मा प्रतिनिधिसभा सदस्यका उम्मेदवार कांग्रेसका धनराज गुरुङ २४२१ मतान्तरले अघि छन्।

पछिल्लो मतपरिणामअनुसार गठबन्धनका साझा उम्मेदवार गुरुङले ९९८१ मत प्राप्त गरेका छन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका पद्मा अर्यालले ७५६० मत प्राप्त गरी दोस्रो स्थानमा छिन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका टिकराज गुरुङ ४१७६ मत प्राप्त गरेका छन्।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }