शुक्रबार, चैत्र १६, २०८०
Mountain Khabar

Advertisment

SKIP THIS

भियतनाममा लडाकु विमान दुर्घटनामा चालकको मृत्यु


  • माउन्टेन खबर
  • बुधबार, माघ १८, २०७९
  • 201
    SHARES

एजेन्सी । लडाकु विमान दुर्घटनामा चालकको मृत्यु भएको छ ।  उत्तर भियतनामको येनबाई प्रान्तमा मङ्गलबार (सु–२२) लडाकु जेट विमान अवतरण हुने क्रममा दुर्घटना भएको भियतनाम न्युज एजेन्सीले जनाएको छ ।

विमानलाई सुरक्षित अवतरण गराउँन लाग्दा ३१ वर्षीय क्याप्टेन ट्रान न्यागोस डुए दुर्घटनामा परी निधन भएका हुन् ।

रक्षा मन्त्रालय र वायु प्रतिरक्षा विभागले यस बारे अनुसन्धान थाल्ने तयारी गरेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }