शनिबार, चैत्र १८, २०७९
Mountain Khabar

Advertisment

SKIP THIS

दिउँसो ४ बजेका लागि सर्‍यो माओवादी स्थायी कमिटी बैठक


  • माउन्टेन खबर
  • बिहिबार, माघ १९, २०७९
  • 97
    SHARES

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक बिहीबार दिउँसो ४ बजे बस्नेगरी सरेको छ ।

स्थायी कमिटी बैठक बिहीबार ११ बजे बस्ने भनिएतापनि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को कार्यव्यस्तताले ५ घण्टा पछि सारिएको माओवादी केन्द्रले जनाएको छ।

बैठकमा प्रदेश गठनका लागि अन्तरिम योजना बनाउने, चुनावी समीक्षा, विभागहरूको हेरफेर, जिम्मेवारी, राष्ट्रपति निर्वाचन, गृहमन्त्रीलगायतका विषयमा छलफल हुनेछ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”

संञ्चालक : अनिता चापागाँई
सम्पादकअच्युत  रेग्मी
सम्वाददाता : अनिसा निरौला
सम्वाददाता : आषिश तामाङ

सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ