बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

सागरको गीतमा मिस पबीको अभिनय


  • माउन्टेन खबर
  • शुक्रबार, माघ २०, २०७९
  • 188
    SHARES

काठमाडौं। गायक सागर धिमालको स्वर तथा संगीत रहेको (वर आउ न) बोलको गीत सार्वजनिक भएको छ । यस गीतको शब्द धिमाल आफैंले लेखेका हुन् ।

टिकटकमार्फत चर्चा कमाएकी पवित्रा साकी (मिस पबी) र रमण धिमालले गीतको भिडियोमा अभिनय गरेका छन् ।
क्लास एक्स प्रेजेन्टेसनमार्फत म्युजिक प्रडक्सन गरिएको यस गीतको भिडियोलाई विवेक विकले निर्देशन गरेका हुन् । त्यस्तै म्युजिक प्रोग्राम्ड ज्योति श्रेष्ठ तथा मेकअप आङ् दोर्जे शेर्पाले गरेका छन् ।

भ्यालेन्टाइनको छेकोमा रिलिज गरिएको यस गीतले विदेशबाट फर्कदैं गरेका प्रेमि र प्रेमिकाबीचको रोमान्सलाई पर्दामा उतारेको छ ।

गायक सागरले यसअघि (सानो सानो मेरो सपनामा), (हर्षमय) लगायत गीतमा आफ्नो स्वर दिइसकेका छन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }