शनिबार, बैशाख ८, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

चलचित्र ‘ह्यारी कि प्यारी’ आजबाट देशभर प्रदर्शन


  • माउन्टेन खबर
  • शुक्रबार, माघ २०, २०७९
  • 175
    SHARES

काठमाडौं । जीतु नेपाल र साम्राज्ञी राज्य लक्ष्मी शाहद्वारा अभिनित फिल्म ‘ह्यारी कि प्यारी’ आज शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ ।

हाँस्य कलाकार जितु र अभिनेत्री साम्राज्ञीको मुख्य अभिनय रहेको चलचित्रमा विजय बराल, लक्ष्मी गिरी, सुवास गजुरेल, नरेश पौडेल, रञ्जना भट्टराई, समीक्षा पौडेल, रमेश अधिकारी, डिल्लीराम खनालको समेत अभिनय रहेको छ ।

डा.भोला रिजालका छोरा डा. कपिल रिजालको निर्माण तथा निर्देशनमा चलचित्र बनेको हो । चलचित्रको पटकथा तथा संवाद सुदीप बराल, गिरीराज घिमिरे, डा. कपिल र अभिमन्यू निरोवीले मिलेर लेखेका हुन् ।

चलचित्रमा भोला रिजालको गीत, शिखर सन्तोष र युग भुषालको संगीत, सपनकुमार राई, सौभर दास, थोम्सन एन्ड्रयुज, मीना निरौला र देवाञ्जली जोशीको गायन र कविराज गहतराजको कोरियाग्राफी छ । सुदीप बरालको छायांकन रहेको यस चलचित्रमा अर्जुन जिसीको सम्पादन रहेको छ ।

बिआर प्रोडक्सनकको प्रस्तुतीमा निर्माण भएको चलचित्रमा अभिनेत्री रेखा थापा विशेष भूमिकामा प्रस्तुत छिन् ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }