बुधबार, बैशाख ५, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

‘फोनपे’को अफलाइनबाटै क्यूआर भुक्तानी गर्न सकिने


  • माउन्टेन खबर
  • शनिबार, माघ २१, २०७९
  • 154
    SHARES

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक ‘फोनपे’ले अफलाइनमा आधारित क्यूआर भुक्तानी सेवा सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रम गर्दै कम्पनीले अफलाइनबाटै क्यूआर भुक्तानी गर्न सकिने गरी दुई प्रडक्ट सार्वजनिक गरेको हो ।

मोबाइल बैंकिङ प्रयोगकर्ता दुई करोडभन्दा बढी भएपनि क्यूआरमार्फत हुने भुक्तानी थोरै रहेको अवस्थालाई मध्यनजर गर्दै कम्पनीले अफलाइन भुक्तानी सेवा ल्याएको जनाएको छ ।

यो सेवामार्फत इन्टरनेट नभएको अवस्थामा पनि क्यूआरमार्फत डिजिटल भुक्तानी हुने कम्पनीको भनाइ छ । कम्पनीले ल्याएको ’फोनपे ट्याग’ (फोनपे ट्याप एन्ड गो) सेवा अन्तर्गत एनएफसी डिभाइस प्रयोगकर्ताले क्यूआरमार्फत भुक्तानी गर्न सक्नेछन् । त्यस्तै कम्पनीले ल्याएको ’कस्टमर प्रेजेन्टेड क्यूआर’ सेवा अन्तर्गत मर्चेन्टले सेवाग्राहीको क्यूआर स्क्यान गरी भुक्तानी लिनसक्ने बताइएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }