बुधबार, बैशाख १२, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

वर्षाले नेपाल र युएईबीचको खेल पुनः रोकियो


  • माउन्टेन खबर
  • सोमवार, बैशाख १८, २०८०
  • 132
    SHARES

काठमाडौं । काठमाडौंमा जारी एसीसी मेन्स प्रिमियर लिग क्रिकेटको नेपाल र युएईबीचको फाइनल खेल बर्षाका कारण पुनः रोकिएको छ ।

युएईले २७ ओभरमा ९ विकेट गुमाएर १ सय ६ रन बनाउँदा पानी परे पछि खेल रोकिएको हो । जारी खेलमा नेपालले टस जितेर पहिले बलिङ गरिरहेको छ । खेल कीर्तिपुर स्थित त्रिभुवन विश्व बिद्यालयको क्रिकेट मैदानमा भइरहेको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको

माउण्टेन खबर प्रा.लि.
ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
फोन नम्वर : ९८५१२२७४०६
ईमेल: [email protected]

हाम्रो टिम

सल्लाहकार : राम लामा “अविनाशी”
संञ्चालक : अनिता चापागाँई
सम्पादक :  अच्युत  रेग्मी
सह सम्पादक : अनु आचार्य
सम्वाददाता : आषिश तामाङ
सम्वाददाता : सब्बु आचार्य
बजार व्यवस्थापक : क्रिशमान तामाङ

.ads img { margin-bottom: 15px; }