बिहिबार, बैशाख १३, २०८१
Mountain Khabar

Advertisment

SKIP THIS

राससकर्मी अधिकारी पुरस्कृत


  • माउन्टेन खबर
  • बिहिबार, जेष्ठ ४, २०८०
  • 217
    SHARES

काठमाडौं । नेपाल एशोसिएसन अफ टूर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा)ले यस वर्षको मिडिया अवार्डबाट राष्ट्रिय समाचार समिति (रासस) का पत्रकार सिबी अधिकारीलाई प्रदान गरेको छ ।

नाट्टाको २४ औँ राष्ट्रिय सम्मेलन तथा वार्षिक साधारण सभाका अवसरमा नेपालको पर्यटन क्षेत्रको विकास र प्रवद्र्धनमा महत्वपूर्ण योगदान पु¥याएबापत अधिकारीलाई कदरपत्र र रु २५ हजारसहित पुरस्कृत गरिएको नाट्टाका अध्यक्ष रमेश थापाले जानकारी दिनुभयो ।

अधिकारीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव सुरेश अधिकारीले पुरस्कार प्रदान गर्नुभएको थियो ।

करिब दुई दशकदेखि पत्रकारितामा सक्रिय अधिकारी राससमा पर्यटनलगायत विषयमा कलम चलाउदै आउनुभएको छ ।

प्रतिक्रिया
सम्बन्धित समाचार
ताजा अपडेट
धेरै पढिएको
  • माउण्टेन खबर प्रा.लि.
    ठेगाना: लैनचौर, काठमाडौं २६  वडा
    दर्ता प्रमाणपत्र नम्बर : २११३/७७-७८
    फोन नम्वर : ९८५१२२७४०६
    ईमेल: [email protected]

    हाम्रो टिम

    सल्लाहकार : राम लामा “अविनाशी”
    संञ्चालक : अनिता चापागाँई
    सम्पादक :  अच्युत  रेग्मी
    सह सम्पादक : अनु आचार्य
    सम्वाददाता : आषिश तामाङ
    सम्वाददाता : सब्बु आचार्य
    बजार व्यवस्थापक : क्रिशमान तामाङ

    .ads img { margin-bottom: 15px; }